Difference between revisions of "Market strings/ne"
(Created page with "तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना") |
|||
Line 25: | Line 25: | ||
* सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस् | * सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस् | ||
* प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प | * प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प | ||
− | * विभिन्न | + | * विभिन्न ढांचाको लागि ८ वटा स्वास फेर्ने तरिकाहरु |
* तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना | * तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना | ||
* Rich statistics | * Rich statistics |
Revision as of 16:06, 18 February 2018
Google Play strings
प्राण स्वास: शान्ति र ध्यान
सचेतन बढाउनुहोस्, स्वास्थ्य सुधार गर्नुहोस्, स्वास फेरेर र ध्यान गरेर तनाव संग लड्नुहोस
स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु, आधुनिक विज्ञान र लाखौं प्रयोगकर्ताहरु द्वारा स्वीकृत गरिएका छन्! तपाईंको सचेतन बढाउनको लागि स्वास र ध्यान को शक्ति प्रयोग गर्नुहोस् र एक राम्रो जीवन जिन्दगी अन्गल्नुहोस। यो कुरा महत्त्वपूर्ण छैन कि तपाइँ योग, आहार नियंत्रण, पौडी गर्नुहुन्छ वा हुदैन, दिनको मात्र ७-१५ मिनेटको कारणले तपाईले जसरि पनि सकारात्मक प्रभाव देख्नुहुनेछ!
यसले के गर्छ?
- मस्तिष्क गतिविधि सुधार गर्दछ: स्मृति, ध्यान, एकाग्रता
- चिन्ताबाट राहत पाइन्छ
- तनावको प्रतिरोध गर्छ, शारीरिक सहनशीलता बढाउछ
- बेलुकाको भोकको हमलाहरु समाप्त गर्दछ, तसर्थ एक स्वस्थ तौल हुनमा मद्त गर्दछ
- चिसो, माइग्रेन र अस्थमा आक्रमणहरूको आवृत्ति घटाउँछ
- स्वस्थ निद्रालाई बढावा दिन्छ
- स्वरमा र स्वास रोक्न सक्ने समयमा सुधार गर्दछ, तसर्थ गायक र गोताखोरीको लागि राम्रो छ
प्राण स्वास नै किन?
- अलिकति पनि कुनै विज्ञापन छैन
- तीव्र, अनुकूल, ब्याट्री बचत
- सजिलो - केवल "प्ले" मा ट्याप गर्नुहोस्, आफ्नो आँखा बन्द गर्नुहोस् र तपाईलाई ध्वनिले मार्गदर्शन गर्न दिनुहोस्
- प्रशिक्षणको बेला स्क्रिन बन्द गर्न विकल्प
- विभिन्न ढांचाको लागि ८ वटा स्वास फेर्ने तरिकाहरु
- तपाइँको आफ्नै ढाँचा बनाउन सक्ने सम्भावना
- Rich statistics
- Reminders for creating a convenient training schedule
- Most patterns are derived from Pranayama, Sufi and Tibetan breathing practices
- Unique to Google Play "Anti-Appetite" training, for fighting emotional over-eating
- Exclusive "Cigarette replace", designed by Simone Righini, to help you quit smoking
Additionally for Guru version:
- Dynamic trainings for smooth improvement & for sophisticated patterns
- Diverse breath methods and chants
- Detailed progress chart and training log
- Health tests
- Enriched settings and more sounds
- Regularly updated database of more than 50 training patterns, such as: 4-7-8 breathing, Kapalbhati, Anulom Vilom, Nadi Shodhana, Tummo, Udgeeth, etc.
Scientific proofs: https://pranabreath.info/wiki/Research_articles
Forum: https://pranabreath.info/forum
Facebook: https://facebook.com/OlekdiaPranaBreath
In-app products strings
Guru forever
Guru for 3 months
Guru for 1 year (discount 60%)
Improve your health and become more conscious using powerful Guru features!
Donate
Our team really appreciates your support, as it helps us to improve this app!
- Wiki
- Blog
- Forum
- Download