Screenshot strings

From Olekdia Wiki
Revision as of 16:03, 16 January 2019 by FuzzyBot (talk | contribs) (Updating to match new version of source page)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Other languages:
Afrikaans • ‎Bahasa Indonesia • ‎Bahasa Melayu • ‎Deutsch • ‎English • ‎Nederlands • ‎Tagalog • ‎Tiếng Việt • ‎Türkçe • ‎azərbaycanca • ‎català • ‎dansk • ‎eesti • ‎español • ‎français • ‎hrvatski • ‎italiano • ‎latviešu • ‎lietuvių • ‎magyar • ‎norsk bokmål • ‎polski • ‎português • ‎română • ‎slovenčina • ‎slovenščina • ‎suomi • ‎svenska • ‎čeština • ‎Ελληνικά • ‎беларуская • ‎български • ‎русский • ‎српски (ћирилица)‎ • ‎српски / srpski • ‎українська • ‎עברית • ‎العربية • ‎فارسی • ‎नेपाली • ‎मराठी • ‎हिन्दी • ‎বাংলা • ‎ગુજરાતી • ‎தமிழ் • ‎తెలుగు • ‎ಕನ್ನಡ • ‎മലയാളം • ‎සිංහල • ‎ไทย • ‎မြန်မာဘာသာ • ‎中文 • ‎中文(中国大陆)‎ • ‎日本語 • ‎한국어

Trainings:

  1. शान्ति
  2. जागरूकता
  3. चन्द्र भेदन
  4. छिटो छिटो स्वास फेर्नु
  5. वर्ग स्वास

Notes:

  1. प्रस्तुतीकरण भन्दा अघि लाभदायक हुन्छ
  2. वास्तवमा ताजा अनुभव हुन्छ

Slides:

  1. अभ्यास | स्थापना हुने बित्तिकै अभ्यास गर्नुहोस्। कुनै सिद्धान्तको आवस्यकता छैन - केवल आफ्नो आँखा बन्द गर्नुहोस् र आवाजद्वारा निर्देशित हुनुहोस्
  2. पुनर्स्थापना गर्नुहोस् | प्रत्येक स्वास र ध्यानलाई पुनर्स्थापना गर्नुहोस् र आफ्नै अनुकुल प्रसिक्षणहरु बनाउनुहोस्
  3. गतिशील मोड | गतिशील मोडले प्रत्येक चक्र समायोजन गर्न सम्भव बनाउँछ, तसर्थ क्रमशः जटिलता वृद्धि गर्न सकिन्छ
  4. अनुभव | प्रत्येक पद्धति र प्रत्येक चरणको लागि स्तरमा र रकममा व्यक्त गरिएको अनुभव
  5. स्वास को तरिकाहरु | स्वास विधिहरू जुन तपाईलाई अझै परिष्कृत प्रसिक्षणहरुको मार्गदर्शन गर्दछ
  6. अनुस्मारकहरू | अभ्यासको लागि तपाईको आफ्नै सुविधाजनक तालिका बनाउन अनुस्मारकहरू
  7. प्रचुर ध्वनि | प्रचुर ध्वनिहरू तपाईंको अभ्यास सक्दो सुखद बनाउनको लागी: अनुकूल ध्वनि छनौट, विविध पिच, धिमा, आदि।
  8. प्रसिक्षण लग | प्रशिक्षण लग जहाँ तपाइँसँग तपाइँको प्रत्येक स्वास फेर्ने सत्र, ध्यान र स्वास्थ्य परीक्षणको बारेमा सबै विवरणहरू एक स्थानमा हुन्छ
  9. विकास | तपाई कहाँ हुनुहुन्थियो र अहिले कहाँ हुनुहुन्छको बारेमा तपाईको उपलब्धि देखाउने विकास चार्टहरू
  10. स्वास्थ्यमा ध्यान | स्वास फेर्ने जिमनास्टिकले तपाईंलाई कसरी मद्दत गरेको छ देख्न को लागि विभिन्न हृदय रोग र श्वसन परीक्षण गरेर स्वास्थ्य को ध्यान