Translations:Market strings/3/ne

From Olekdia Wiki
Revision as of 15:50, 18 February 2018 by Nkspro (talk | contribs) (Created page with "स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

स्वास फेर्ने प्रविधिहरू प्रयोग गर्नुहोस् जुन प्राचिन परम्पराहरु, आधुनिक विज्ञान र लाखौं प्रयोगकर्ताहरु द्वारा स्वीकृत गरिएका छन्! तपाईंको सचेतन बढाउनको लागि स्वास र ध्यान को शक्ति प्रयोग गर्नुहोस् र एक राम्रो जीवन जिन्दगी अन्गल्नुहोस। यो कुरा महत्त्वपूर्ण छैन कि तपाइँ योग, आहार नियंत्रण, पौडी गर्नुहुन्छ वा हुदैन, दिनको मात्र ७-१५ मिनेटको कारणले तपाईले जसरि पनि सकारात्मक प्रभाव देख्नुहुनेछ!