Screenshot strings
From Olekdia Wiki
Trainings:
- शान्ति
- जागरूकता
- चन्द्र भेदन
- छिटो छिटो स्वास फेर्नु
- वर्ग स्वास
Notes:
- प्रस्तुतीकरण भन्दा अघि लाभदायक हुन्छ
- वास्तवमा ताजा अनुभव हुन्छ
Slides:
- अभ्यास | स्थापना हुने बित्तिकै अभ्यास गर्नुहोस्। कुनै सिद्धान्तको आवस्यकता छैन - केवल आफ्नो आँखा बन्द गर्नुहोस् र आवाजद्वारा निर्देशित हुनुहोस्
- पुनर्स्थापना गर्नुहोस् | प्रत्येक स्वास र ध्यानलाई पुनर्स्थापना गर्नुहोस् र आफ्नै अनुकुल प्रसिक्षणहरु बनाउनुहोस्
- गतिशील मोड | गतिशील मोडले प्रत्येक चक्र समायोजन गर्न सम्भव बनाउँछ, तसर्थ क्रमशः जटिलता वृद्धि गर्न सकिन्छ
- अनुभव | प्रत्येक पद्धति र प्रत्येक चरणको लागि स्तरमा र रकममा व्यक्त गरिएको अनुभव
- स्वास को तरिकाहरु | स्वास विधिहरू जुन तपाईलाई अझै परिष्कृत प्रसिक्षणहरुको मार्गदर्शन गर्दछ
- अनुस्मारकहरू | अभ्यासको लागि तपाईको आफ्नै सुविधाजनक तालिका बनाउन अनुस्मारकहरू
- प्रचुर ध्वनि | प्रचुर ध्वनिहरू तपाईंको अभ्यास सक्दो सुखद बनाउनको लागी: अनुकूल ध्वनि छनौट, विविध पिच, धिमा, आदि।
- प्रसिक्षण लग | प्रशिक्षण लग जहाँ तपाइँसँग तपाइँको प्रत्येक स्वास फेर्ने सत्र, ध्यान र स्वास्थ्य परीक्षणको बारेमा सबै विवरणहरू एक स्थानमा हुन्छ
- विकास | तपाई कहाँ हुनुहुन्थियो र अहिले कहाँ हुनुहुन्छको बारेमा तपाईको उपलब्धि देखाउने विकास चार्टहरू
- स्वास्थ्यमा ध्यान | स्वास फेर्ने जिमनास्टिकले तपाईंलाई कसरी मद्दत गरेको छ देख्न को लागि विभिन्न हृदय रोग र श्वसन परीक्षण गरेर स्वास्थ्य को ध्यान